सप्तरीमा श्वासप्रश्वासमा समस्याले तिन जनाको मृत्यु

काठमाडौ। सप्तरीमा मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । रुपनी गाउँपालिका ५ स्थित गढियामा ४५ वर्षीय पुरुषलाई मंगलबार एक्कासी ज्वरो र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजालैगर्दा बाटोमै मृत्यु भएको हो । यस्तै, श्वासप्रश्वासमा समस्या आएर साउन १५ गते देखि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गराएरहेका दुई … Continue reading सप्तरीमा श्वासप्रश्वासमा समस्याले तिन जनाको मृत्यु